Home मनोरञ्जन गायन, म्युजिक भिडियो र चलचित्रमा सक्रिय रितु

गायन, म्युजिक भिडियो र चलचित्रमा सक्रिय रितु

मङ्लबार, भदौ १२, २०७५
0
188

धादिङ धुवाँकोटबाट काठमाडौँ आएर दोहोरी गाउन थाल्नुभएकी रितु तामाङले दुई सयभन्दा बढी गीत गाइसक्नुभएको छ । गायनका साथै म्युजिक भिडियो र चलचित्र अभिनयमा पनि सक्रिय रितु अभिनित चलचित्र ‘बनदेवता’ प्रदर्शन भइसकेको छ । पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्नुभएकी रितुले प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । उहाँका तीनवटा एल्बम सार्वजनिक भइसकेका छन् ।

NO COMMENTS