जिन्दगी भर साथ दिने यार भैदिए । केही सोच्थे त्यस्तो कुनै आधार भैदिए।
दिलमै थियौ दिलमै गोलि चलाई गयौं मारि दिन्थौ होला दिलमै तरबार भैदिए।
सायद तिम्रा यादहरु लिलामिमै बेच्थे होला कहि किन्ने कहि बेच्ने व्यापार भैदिए ।
मलाई छोड्यौ छोड्थौ दुनियालाई पनि अझै तिम्रा चेहेरामा श्रीङ्गार भैदिए ।
पुष्प सुमन सञ्ज्याल कमलबजार अछाम