समाचार

पूर्व स्वास्थ्य मन्त्री गगनथापालाइ काेराेना सङ्क्रमण

By मनासलु

October 04, 2020

असाेज १८ गाेरखा । पूर्व स्वास्थ्य मन्त्री गगनथापालाइ काेराेना सङ्क्रमण भएकाे छ । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत सजगता अपनाउदा अपनाउँदै सङ्क्रमणा भएकाे पत्तै नभएकाे बताएका छन् । आफू हाेम आइसाेलनमा रहेकाे बताउँदै आफ्नाे सम्पर्कमा रहनुभएका मित्रहरुले सजगता अनपनाउनुहाेला भनेका छन् ।