काठमाण्डाै । थुप्रै म्युजिक भिडियाे र फिल्मी गितहरुमा अभिनय गरेकी वेनिशा हमाल लकडाउनका समयमा के गर्छिन भनेर धेरैकाे चासाे हुने गरेकाे छ । यसैवीच हमालले लकडाउनका समयमा खिचेका केही तस्वीरहरु हामीलाइ दिएर आफ्नाे दैनिक सेयर गरेकी छन् ।
हेराैँ उनका केही तस्विरहरु ।