Breaking News

पालुङटारका ७ जना सहित गण्डकीमा थपिए ९७ जना काेराेना सङ्क्रमित

By मनासलु

October 15, 2020

असाेज २९,गाेरखा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेकाे विज्ञप्ती अनुसार गाेरखा जिल्ला पालुङटार नगरपालिका भित्रका ७ जना सहित गण्डकिमा ९७ जना काेराेना सङ्क्रमित थपिएका छन् । याे सँगै गण्डकीमा काेराेना सङ्क्रमितहरुकाे सँख्या ५२८४ पुगेकाे छ ।