Home भिडियो निराजनको ‘उड्यो रे मेरो मन’मा रोशनी

निराजनको ‘उड्यो रे मेरो मन’मा रोशनी

मङ्लबार, कार्तिक १८, २०७७
0
323

काठमाडौं । गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘उड्यो रे मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत प्रमोद कोइरालाको रहेको छ ।

गीतको भिडियो कालिन्चोक आसपासका स्थानमा छायाँकन गरिएको छ । जसमा सागर थापा ‘ध्रुव’ र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् भने अनिल के मानन्धरको छायांकन तथा निर्देशन रहेको छ ।

NO COMMENTS