साहित्य

ताराप्रसाद चापागाई का पाँच टुक्का कविताहरु

By मनासलु

February 17, 2021

१ दुनियाँमा रङ बदल्ने धेरै माथि पुगे बिद्धान् भलाद्मीहरु सबै वृक्ष सरी नुगे । २ भोग्दैछु अनेकौ व्यथाहरु लेख्दैछु पिडाका कथाहरु । ३ छाडि गयौ निष्ठुरी एक्लो पारेर भुल्यौ चोखो सम्बन्ध माया मारेर । ४ ओत लाग्ने छाता हामी मित्र सम्हालेको नाता दिल भित्र । ५ आउ जाउँ घुम्न रमाएर मायालु ती हात समाएर ।

ताराप्रसाद चापागाई, धुनिबेशी न.पा। ९ धादिङ