१ यो मनमा छुट्टै आनन्द दिन्छ वृत्तान्त गाथाले विद्या दिउँन् रक्षा गरून् देवी सरस्वती माताले! २ मनमा -बस -सरस्वती धक नमानी, सारा जगत विद्याकी हौ ज्ञानी र खानी। ३
अनौठो सपनामा सधैं आउथ्यौ राती, आज म देखाउने छु चिरेर यो छाती। ४ दु:ख पर्दा सबैले भगवानको नाम लिन्छन्, सुखमा हूँदा आफैलाई भगवान सम्झिन्छन्। ५ ढाटेकी हैन प्रिय कसम ढाटेकी हैन, यो मुटुमा तिमी बाहेक अरू कोई छैन।
हिउँ खतिवडा कैलाली
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]