Breaking News

गण्डकीमा ४० हजार ४९५ जना सङक्रमित

By मनासलु

May 28, 2021

पाेखरा । गण्डकी प्रदेशमा ४० हजार ४९५ जना काेराेना सङक्रमित भएका छन् । काेराेनाकाे दाेश्राे लहर सुरु भए यता याे सङख्या देखिएकाे हाे ।

मृत्यु हुनेहरुकाे सङ्ख्या गएकाे चाैविस घण्टामा ३० जना रहेकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ । आज ८०८ जना सङक्रमितहरु थपिएका छन् ।