Breaking News

सुत्केरी महिलालाइ मनाङ एयरकाे हेलिकप्टरद्वारा काठमाण्डाै लगियाे

By मनासलु

May 29, 2021

गाेरखा,बारपाक । विगत चार दिन देखि विरामी परेकी बारपाककी २४ वर्षिय महिलालाइ मनाङ एयरकाे हेलिकप्टरबाट काठमाण्डाै लगिएकाे छ ।

शरिरमा अक्सिजनकाे मात्रा घटेर समस्या देखिएपछि हेलिकप्टरबाट उद्धार गरिएकाे बारपाक सुलिकाेट गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । उनकाे काठमाण्डाै स्थित मेडासिटि अस्पतालमा उपचार हुनेछ ।