Breaking News

सरकारी कर्मचारीलाइ १० दिनकाे तलव दिएर घुम्न पठाइने

By मनासलु

May 29, 2021

काठमाण्डाै । अर्थमन्त्री विष्णु पाैडेलले सरकारी कर्मचारीलाइ १० दिनकाे तलव दिएर घुम्न पठाउने बताएका छन् । यसका लागि उनले बजेट विनियाेजन गरेका छन् । तलव वृद्धिकाे प्रतिक्षामा रहेका कर्मचारीका लागि सरकारी खर्चमा घुम्ने अवसर प्रदान गरेका हुन् ।