Breaking News

कर्मचारीकाे भत्ता दुइ हजार बढ्याे, तलव बढाउन समिति गठन गरिने

By मनासलु

May 29, 2021

काठमाण्डाै  । सरकारी कर्मचारीकाे भत्ता दुइ हजार बढेकाे छ । तलव बढाउनका लागि समिति गठन गरिने बताएका छन् । यस अघिकाे भत्ता कायमै रहेकाे उनले बताएका छन् ।