Breaking News

गाेरखामा ५५ जना काेराेना सङक्रमित थपिए

By मनासलु

May 29, 2021

गाेरखा । जिल्लाकाे आरुघाट र शहिदलखन गाउँपालिकामा ५५ जना काेराेना सङक्रमित थपिएका छन् । आरुघाटमा ३३ र शहिदलखनमा २२ जना सङक्रमितहरु थपिएकाे जिल्ला स्वास्थ्य कार्यालय गाेरखाले जनाएकाे छ ।