Breaking News

गाेरखा नगरपालिकामा १० जना काेराेना सङक्रमित थपिए

By मनासलु

June 15, 2021

गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका क्षेत्रमा १० जना काेराेना सङक्रमित थपिएका छन् ।  वडा नम्बर १ का १, वडा नम्बर ५ का ५, वडा नम्बर ६ का २ र वडा नम्बर ८ का १ जना सङक्रमित थपिएका नगरपालिका स्थित स्वास्थ्य शाखाले जनाएकाे छ ।