काठमाण्डौं । गायक प्रकाश सपुतको नयाँ गित “कुरा बुझ्न पर्च” सार्वजनिक भएको छ । शान्ति श्री परियार र समिक्षा अधिकारीको स्वरमा रहेको गितमा प्रकाश सपुतको शव्द र संगित रहेको छ । २९ लाख भन्दा बढी पटक हेरिएको उक्त गित अहिले युट्युव ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ ।