समाचार

सेनिटाइजर खाएर एक जनाको मृत्यु

By मनासलु

August 28, 2021

भदाै १२ कैलाली । हातमा लगाउने सेनिटाइजर खाएर एक जनाएको मृत्यु भएको छ । । धनगढी उपमहानगरपालिका नम्बर १२ कैलालीका टीकाराम बराइलीको सेनिटाइजर खाँदा शुक्रबार ज्यान गएको प्रहरीले जनाएको छ ।

उनले यहीँ भदौं ९ गते सेनिटाइजर खाएपछि गम्भीर बिरामी भएर उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । तर उनले सेनिटाइजर किन पिए भन्ने कुरा नखुुलेको प्रहरीले बताइएको छ ।