गाेरखा । गाेरखा निर्वाचन क्षेत्र नम्बर २ काे काँग्रेस सँघीय प्रतिनिधिकाे मत गणना जारी छ । २५ मत गणना हुँदा पिताम्बर बडु हरी बहादुर घले, प्रकाशचन्द्र दवाडी, सुवास अधिकारी, सुरेन्द्र भण्डारी, मिना अधिकारी, चन्द्र माया अधिकारी , दिपकबाबु कँडेल, मनमाया गुरुङ, मिलन सुनार अगाडी देखिएका छन् । जिल्ला विकास समितिका पूर्व सभापति समेत रहेका चेतमान श्रेष्ठले ३ मत मात्र प्राप्त गरेका छन् ।
मतपत्र छपाइमा भएकाे जटिलतका कारण यहाँ मत गणना ढिला भइरहेकाे छ ।