गाेरखा । नेपाली काँग्रेस गाेरखाकाे चाैँधाै महाधिवेशनका लागि भएकाे महाधिवेशन प्रतिनिधिकाे मत गणना जारी छ । २५ पदका लागि भएकाे प्रतिष्पर्धामा नेपाली काँग्रेसबाट यस अघि महाधिवेशन प्रतिनिधि भएका नेताहरु यस पटक छनाैट नहुने अर्थात बडारिने देखिएकाे छ । महाधिवेशन प्रतिनिधिमा छनाैट नभए जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवार बन्न समेत पाइने छैन । अहिले समेत खुला तर्फकाे ५५० मत गणना भएकाे छ ।
समावेशि तर्फ २५० मतकाे गणना भएकाे छ ।
कसले कति मत ल्याए हेर्नुहाेस निर्वाचन क्षेत्र नम्बर १ मा
निर्वाचन क्षेत्र नम्बर २ मा रहेकाे भद्रगाेल मतपत्र र मत गणना एवँ निर्वाचन अधिकारीहरुकाे कडा सुरक्षा तथा प्रवेश निषेधका कारण यहाँहरुलाइ ताजा जानकारी दिन सकेका छैनाै । विवरण प्राप्त हुनासाथ सार्वजनिक गर्ने प्रयासमा अनलाइन रहेकाे छ ।