Breaking News

क कसले जिते काँग्रेस महाधिवेशनमा गाेरखा क्षेत्र नम्बर २ बाट हेर्नुहाेस् मत सहित

By मनासलु

October 04, 2021

गाेरखा ।  नेपाली काँग्रेसकाे चाैँधाै महाधिवेशनमा गाेरखाकाे निर्वाचन क्षेत्र नम्बर २ बाट २४ जना विजयी भएका छन् । एक जना मुस्लिम काेटाबाट निर्विराेध भएका थिए   कुल खसेकाे छ सय ९४ मतमा साँसद प्रकाशचन्द्र दवाडीले सबै भन्दा धेरै  चार सय ३३ मत पाएका छन् ।

हेर्नुहाेस् मत सहितका विजेता

खुल्ला १० तर्फ (१) प्रकाशचन्द्र दवाडी — ४३३ (२) पिताम्बर बडु — ४२६ (३) दिपकबाबु कंडेल — ४२१ (४) हरिबहादुर घले — ४११ (५) बेदप्रसाद काप्री — ३४९ (६) ओमबहादुर गुरुङ — ३१६ (७) ध्रुब पन्त — २९६ (८) सलाउदीन मियाँ — २९२ (९) मोहन प्रकाश पोखरेल — २६२ (१०) सुभाष अधिकारी — २५३

प्रत्यक्ष चार महिला तर्फ (११) मनकुमारी गुरुङ — ३३२ (१२) टिलु घले — ३२८ (१३) शोभा अधिकारी — ३१५ (१४) मिना अधिकारी — २७०

आदिबासी जनजाती महिला तर्फ (१५) इन्द्र गुरुङ — ४०८ (१६) मसलिमाया थोकर — ३२१

आदीबासी जनजाती तीन अन्य (१७) अशोककुमार गुरुङ — ३१३ (१८) नबिन श्रेष्ठ — २३९ (१९) चेतमान श्रेष्ठ — २२८

दलित महिला (२०) पार्वती नेपाली — ३११

दलित १ अन्य (२१) दिनेश सुनार — ३६३

खस आर्य एक महिला (२२) रबिकला खनाल (न्यौपाने) — ३७६

खस आर्य दुई अन्य (२३) सुरेन्द्र भण्डारी — ३११ (२४ फडिन्द्र धिताल २५३

गाेप्य रुपमा प्रदान गरिएकाे लिष्ट भन्दा बाहिरबाट रामचन्द्र पाैडेलपक्षका प्रत्यक्ष तर्फ एक जना विजयी भएका छन् ।