Breaking News

उपसभापतिमा थापा, सचिवमा आले, सहसचिवमा लामिछानेकाे अग्रता कायमै

By मनासलु

October 06, 2021

गाेरखा । नेपाली काग्रेसको १४ औं महाधिबेशनका लागि भएकाे जिल्ला कार्य समितिको उपसभापति, सचिव, सहसचिव लगायतका मंगलबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ । जारी मत गणना अन्तर्गत उपसभापति, सचिव र सहसचिव पदका लागि प्रतिस्पर्धामा रहेकाहरुकाे मत परिणाम निम्नानुसार रहेकाे छ ।

उपसभापति

इमानसिंह बस्नेतले  १३२

धिरन थापा  २३८

रबिकला खनाल  ११३

सिपी पोखरेल  ११८

हरिबहादुर गान्धारी  ८

सचिव

ओम गुरुडले  १३६

किशोरजंग थापाले  १४३

कष्णबहादुर आले  १४९

तारानाथ पुडासैनी  १००

रामप्रसाद भण्डारीले  ७१

सह सचिव

कलमप्रसाद अम्गाई  ६

गँगाप्रसाद अधिकारी  ९१

दीपक हमाल  ५९

भोजराज पाण्डे  ६०

मानप्रसाद धिताल  ७३

रामशरण आचार्य  २९

लुमनाथ लामिछाने  १५९

बिश्व भट्टले  ७९

कुल मत एक हजार ५१९ खसेकाे थियाे ।