काँग्रेसका लागि सचिवका उम्मेदवार किशाेरजँग थापा

Breaking News

सचिवमा थापा र आले विजयकाे नजिक

By मनासलु

October 06, 2021

गाेरखा । नेपाली काँग्रेसकाे गाेरखा जिल्ला सचिवका लागि भएकाे निर्वाचनमा किशाेरजँग थापा र कृष्ण बहादुर आले विजयकाे नजिक पुगेका छन् । ५५० मत गणना गर्दा थापाकाे पक्षमा २५० र कृष्ण बहादुर आलेकाे पक्षमा २१५ मत आएकाे छ ।

अाेम बहादुर गुरुङ १९९, तारानाथ पुडासैनी १४३ र रामप्रसाद भण्डारी १२१ मत प्राप्प गरेका छन् । थापा यस अघि नेपाल पत्रकार महासँघ गाेरखाका शाखाका अध्यक्ष रहेका थिए । सामुदायिक रेडियाे प्रशारक सँघकाे महासचिव समेत रहेका छन् ।