Breaking News

लाप्राक गुप्सीपाखा हिउँले ढाक्याे

By मनासलु

December 30, 2021

गाेरखा । जिल्लाकाे एकीकृत नमुना वस्ती लाप्राक स्थित गुप्सिपाखा हिउँले ढाकेकाे छ । जिल्लाकाे लाप्राक लगायतका उत्तरी गाेरखामा यतिबेला हिमपात भइरहेकाे छ । हिमपातका कारण खेती राम्राे हुने भन्दै किसानहरु खुशी भएका छन् ।