गाेरखा । आज गुरुङ समुदायकाे ल्हाेसार पर्व परेकाे छ । सरकारले ल्हाेसार पर्वकाे अवसरमा देशैभरी सार्वजनिक विदा प्रदान गरेकाे छ । बुधबार भएकाे प्रदेश सरकारकाे मन्त्री परिषद बैठकले पुस १५ गते ल्हाेसारका अवसरमा सार्वजानिक बिदा दिने निर्णय गरेकाे हाे ।