गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका स्थित मनकामना क्षेत्र केन्द्रविन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको छ । आज दिउँसो ४ बजेर ५४ मिनेटमा साे क्षेत्र केन्द्र विन्दु भएर भूकम्पकाे पराकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।