Breaking News

गण्डकी गाउँपालिका अध्यक्षमा तिमिल्सिना सिफारिस

By मनासलु

April 18, 2022

भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारको लागि नेकपा माओवादी केन्द्रले दीपक तिमल्सिना ‘साकार’लाई सिफारिस गरेका छन् ।

 

लामाे समयदेखि माओवादी आन्दाेलनमा हाेमिएका तिमिल्सिनाले यस पटक धेरै नै मतान्त्तरले विजयी हुने माओवादी कार्यकर्ताकाे दावी रहेकाे छ ।