Breaking News

दुइ जना महिला वडा अध्यक्षमा निर्वाचित

By मनासलु

May 15, 2022

गाेरखा । गोरखाको शहिद लखन गाउँपालिकामा पहिलो पटक वडाध्यक्षमा महिला निर्वाचित भएकी छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार गाउँपालिकाको वडा नं. २ को वडाध्यक्षमा सकुन थापा निर्वाचित भएकी हुन्।

उक्त वडामा माओवादी केन्द्रले पूरै प्यानल जितेको छ ।

हेर्नुस् यस्तो छ मत परिणाम