भिडियो

आयो विष्णु माझीको “चरि जेलैमा २” (भिडियो सहित)

By मनासलु

August 12, 2022

काठमाण्डौं । कलाकार विष्णु माझीको “चरि जेलैमा २” सार्वजनिक भएको छ ।

चरि जेलैमा गितको अपार सफलता पछि माझीको स्वरमा चरि जेलैमा २ सार्वजनिक भएको हो ।

हेर्नुहोस् भिडीयो