Breaking News

चितुवाकाे आक्रमणबाट ८ वर्षिय बालककाे मृत्यु

By मनासलु

November 01, 2022

तनहुँ । चितुवाकाे आक्रमणबाट व्यास नगरपालिका वडा नम्बर १२ स्थित छिर्कनेका अभिनव कुँवरकाे मृत्यु भएकाे छ ।

आज साँझ बालकलाइ बाघले घरबाटै लगेकाे स्थानीयले बताएका छन् ।