गाेरखा । गाेरखा समाज अष्ट्रेलियाकाे अध्यक्षमा आनन्द श्रेष्ठ निर्विराेध चयन हुनुभएकाे छ। सिड्नी मेरिल्याण्ड स्थित रेस्ट फँक्सन सेन्टरमा भएकाे सँस्थाकाे पाँचाै वार्षिक साधारणसभाले श्रेष्ठलाइ अध्यक्ष चयन गरेकाे हाे ।
जसकाे उपाध्यक्षमा याेगेन्द्र जाेशी, महासचिव इश्वर दाहाल, सचिव ऋतु श्रेष्ठ, काेषाध्यक्ष राजु पाेखरेल, सह काेषाध्यक्ष सँजिव अँगाइ, प्रवक्ता कृष्ण भट्ट, सदस्यहरु दिनेश श्रेष्ठ, रञ्जन देवकाेटा, सुजन श्रेष्ठ, गणेश भट्ट, प्रेम खड्का, अञ्जन श्रेष्ठ, सविता देवकाेटा, रेखा भट्ट, सुरज श्रेष्ठ, सँजिव सिँखडा, दिपेन्द्र भट्ट, रेश्मा ढकाल, समिप पाेखरेल, सुमित्रा मग्राती रहनुभएकाे छ ।
समाजका अध्यक्ष प्रकाश बस्ताेकाटीकाे सभापतित्वमा भएकाे वार्षिक साधारसभाले समाजका सल्लाहाकारहरुमा डिल्ली ढकाल त्रिलाेचन पाैडेल उमेश पन्तले मन्तव्य राख्नुभएकाे थियाे ।
सभामा सहभागिहरुले विभिन्न साँस्कृति कार्यक्रम गरेर रमाइलाे गरेका थिए । समाजले अफ्ठेराे अवस्थामा परेका गाेरखालीहरुकाे हितमा सहयाेग पुर्याउँदै आएकाे छ ।
कार्यक्रम एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङकाे प्रमुख आतिथ्यतामा भएकाे हाे । कार्यक्रममा विशेष अतिथि एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वाल्स सिड्निका सँयाेजक देव गुरुङ रहनुभएकाे थियाे ।