Breaking News

देवघाट स्थित साँढेबगरमा प्रहरीद्वार हवाइ फायर

By मनासलु

August 04, 2023

तनहुँ । जिल्लाकाे देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित साँढेबगरमा रहेकाे एक घरमा  गैँडाकाे हाडखाेड  लुकाइ राखेकाे  सूचनाकाे आधारमा प्रहरीले छापा मार्ने क्रममा अवराेध भएपछि हवाइफायर गरेकाे छ।

अहिले त्यस क्षेत्रमा सयाैँकाे सँख्यामा प्रहरीहरु तैनाथ  गरिएकाे छ । स्थिति प्रहरीकाे नियन्त्रणमा रहेकाे र घरकाे खानतलासी अघि बढेकाे तनहुँ प्रहरीले जानकारी दिएकाे छ ।