Breaking News

धार्चेका कृषकलाइ थाेपा सिञ्चाइ सेट प्रदान

By मनासलु

February 01, 2024

गाेरखा । जिल्लाकाे  धार्चे गाउँपालिका  भित्र रहेका ७ वटा वडामा रहेका  ४१  कृर्षकलाई थोपा सिंचाई सेट र प्लास्टिक टनेल वितरण गरिएकाे छ ।

धार्चे गाउॅंपालिकाको आयोजना र हाम्रो साहरा फाउण्डेशन नेपालको साझेदारीमा ४१ जना कृर्षकहरुलाई तरकारी खेतीको लागि थोपा सिंचाई सेट र प्लास्टिक टनेल तथा तरकारीको विउ धार्चे गाउॅंपालिका अध्यक्ष श्री लक्ष्मण गुरूङ र हाम्रो साहरा फाउण्डेशनका अध्यक्ष श्री कल्पना श्रेष्ठले सँयुक्त रुपमा वितरण गरेका हुन् ।