अविरल वर्षाका कारण सडकमा पहिराे, नदिमा बाढी

शनिबार, असार २३, २०८१

गाेरखा । दुइदिन देखि परेकाे अविरल वर्षातका गाेरखाका विभिन्न सडक खण्डमा पहिराे गएकाे छ । पहिराेका कारण ग्रामिण क्षेत्रमा जाने सडकहरु अवरुद्ध भएका छन् ।

गाेरखा जिल्ला भएर बहने मर्स्याङ्दी, चेपे, दराैँदी र बुढीगण्डकी नदि तथा तीनका सहायक नदिहरूमा पानीकाे बहाव बढेकाे छ । अाइतबार सम्म निरन्तर पानी पर्ने भएकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन गृह मन्त्रालयले अनुराेध गरेकाे छ ।

दराैँदी नदि
मर्स्रयाङ्दी र दराैँदी नदिकाे सङ्गम स्थल ।