मर्स्याङ्दी नदीमा पानीकाे सहत बढ्याे, ११ मिटर गहिराइ, सतर्कता अपनाउन सूचना

शनिबार, असार २३, २०८१
मर्स्रयाङ्दी र दराैँदी नदिकाे सङ्गम स्थल ।

गाेरखा । मर्स्याङ्दी नदिकाे पानीले खतराकाे सहत पार गरेकाे छ । नदिमा ११ मिटर गहिराईमा उर्लदाे भेल वगिरहेकाे छ । आज दिउँसाे देखि आएकाे पानीले खतराकाे सङकेत गरेकाे  जलमापन केन्द्रले जनाएकाे छ ।

विमलनगर, आँवुखैरेनी लगायतका मर्स्रयाङ्दी किनारमा रहेका मानिसहरूलाइ सतर्कता अपनाउन निर्देशन भएकाे छ । पानीका कारण मुख्य राजमार्गहरू अवरूद्ध भएका छन् ।