Breaking Newsसमाचारसमाज मनकामना केवलकार असाेज १ बाट सञ्चालनमा आउने By मनासलु - बुधबार, भदौ २६, २०८१ प्रकाशित मिति : 0 44 गाेरखा । मनकामना केवलकारको सेवा आगामी असोज १ देखि सुरु हुने भएको छ । केवलकार संचालक कम्पनी मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै उक्त दिनदेखि केवलकार डिजिटल प्रणालीबाट संचालमा आउने बताएको हो ।