काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजी आन्दोलनले समाजलाई नै नयाँ ढङ्गले सोच्न प्रेरित गरेको बताएका छन् । केन्द्रीय कमिटी बैठकअघि प्रज्ञा भवनमा विकसित परिस्थितिबारे सञ्चारकर्मीसँग बोल्दै जेनजीले अघि सारेका माग सकारात्मक हुँदाहुँदै पनि २४ गते भएको आगजनी, तोडफोड र लुटपाटको सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्ने बताए । ‘जेनजी आन्दोलनले समाजलाई नै नयाँ ढङ्गले सोच्न बाध्य बनाएको छ’, उनले भने– ‘आर्थिक, सामाजिक, राजनीतिक लगायतका सवै संरचनामा नयाँ ढङ्गले सोच्न प्रेरित गरेको छ ।’ आन्दोलनलाई…
पुरा पढौ