साहित्य

Nepal fosters literature, arts: PM Oli

Kathmandu, July : Prime Minister KP Sharma Oli asserted that Nepal has an atmosphere conducive to foster art and literature. (more…) पुरा पढौ

आज आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती

काठमाडौँ ।  "घाँसी गरिव भैकन कुवा खनायाे,  म भानुभक्त भैकन किन यस्ताे" नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । (more…) पुरा पढौ

कविता : आमा

प्रत्येक सन्तानको मायालाई सुकिलो पोल्टामा गुटुमुटु पारेर न्यानो पछ्यौरीका सप्कामा मीठो सपना लुटुपुटु पारेर आमा हरेक साँझ – बिहान दुः ख छर्छिन् खुुसी उमार्न । असन्तुष्टिको पहाड लुकाएर पीरमा पनि हाँसिदिन्छन् अभावका आँसु सँगालेर ममताको न्यानो पोखिदिन्छन् बाँधेर सन्तानको माया जवानीका तुनामा साँचेर अव्यक्त ममता हृदयका कुनामा आमा आफू हारेर जितको कथा भन्छिन् सन्तानका जीवनमा उज्यालो छर्न । आमा भावनाका डोरीमा मीठो सपना बुन्छिन् सङ्कल्पको सियोले अभावको भोटो तुन्छिन् जाँगर पोखेर आँगनभरि शान्तिको गोबरले दैलो पोत्छिन् ब्युँझो रही चारै प्रहर… पुरा पढौ

क्रियाशील पत्रकारका लागि आयोजित भाषा सम्पादन तालिम सम्पन्न

पोखरा २८ फागुन। पोखराका क्रियाशील पत्रकारहरुका लागि आयोजित तीन दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीले तालिम आयोजना गरेको हो । तालिममा सहभागी ५५ जना पत्रकारलाई भाषाविज्ञ शरच्चन्द्र वस्ती र प्रशिक्षक विमल आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भाषालाई सतहीमा बुझ्न नहुने भन्दै सिकाइ भन्ने कुरा कहिल्यै नसकिने बताए । उनले भाषालाई समुन्नत बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए । पत्रकारले सिकेको भाषाले सिंगो पोखराले प्रतिविम्बित… पुरा पढौ

तुलसीमान श्रेष्ठ स्मृति सम्मान प्राध्यापक तुलसी दिवसलाई प्रदान गरिने

यसबर्षको तुलसीमान श्रेष्ठ स्मृति सम्मान प्राध्यापक तुलसी दिवसलाई प्रदान गरिने भएको छ । हालै सम्पन्न तुलसीमान श्रेष्ठ स्मृति समाजको बैठकले तुलसी दिवसलाई सो सम्मान दिने निर्णय गरेको हो । (more…) पुरा पढौ

आज महाकवि लक्ष्मी प्रसाद देवकाेटाकाे ११४ औँ जन्मजयन्ती

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । (more…) पुरा पढौ

बृहत् इञ्जिनियरिङ एक्सपोमा रोवर्टको घम्साघम्सी हेर्न पाइने : मंसिर अन्तिम साता बृहत् इञ्जिनियरिङ एक्सपो हुन

असोज ६ काठमाण्डौं । आगामी मंसिरको अन्तिम साता काठमाण्डौंमा रोवर्टको घम्सा–घम्सी हेर्न पाइने भएको छ । इञ्जिनियर भ्लग्स अर्गानाइजेसनको आयोजनामा आगामी मंसिर २३ र २४ गते काठमाण्डौंमा आयोजना हुन लागेको बृहत् इञ्जिनियरिङ एक्सपोमा यस्तो घम्सा–घम्सी हेर्न पाइने भएको हो । काठमाण्डौंको कलंकीस्थित एड्भान्स इञ्जिनियरिङ कलेजमा २ दिनसम्म चल्ने एक्पोमा आकर्षणका रुपमा रोवर्ट वार , रोवो सकर र ईन्जिनियरस नाइट साङ्गितिक कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष आषुतोष कर्णले जानकारी दिए । यसका साथै प्रर्दशनीमा कम्प्यूटरको सफ्टवेयरसम्बन्धी सुरक्षा ह्याक्याफन, विभिन्न कलेज तथा… पुरा पढौ

फ्रान्सेली टाेली गाेरखा भ्रमणमा

गाेरखा । फ्रान्सबाट आएका डाक्टर टाेलीले गाेरखा निर्वाचन क्षेत्र नम्बर २ काे भ्रमण गरेकाे छ ।  भ्रमणका क्रममा टाेलीले पालुङ्टार वडा नम्बर ९ काे स्वास्थ्य चाैकी अवलाेकन गर्दै आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने जनाएकाे छ (more…) पुरा पढौ

तनहुँको आदिमुलमा काव्य उत्सव

भदाै, २६ आँबुखैरेनी । प्रसिद्ध आँदिमुल बराही क्षेत्रमा काव्योत्सव गरिएको छ । आँबुखैरेनी वाङ्मय परिषद्को आयोजनामा भदौ २४ र २५ गते कार्यक्रम भएकाे हो । (more…) पुरा पढौ

वनिताश्री सम्मान सामाजिक अभियन्ता रिता परियारले पाइ

बैशाख १७, गाेरखा ।  सामाजिक अभियन्ता  रिता परियार वनिताश्री सम्मान २०७९ द्वारा सम्मानित भएकी छन । साहित्य कला र सस्कृतिमा समर्पित वनिता त्रैमासिकले आज काठमाण्डौमा एक कार्यक्रमका वीच जातिय विभेद विरुद्धको पुर्व मेची देखि पश्चिम महाकाली सम्मको पदयात्रा गरेर समाजलाइ सकारात्मक सन्देश प्रवाह गर्दै उनको साहित्य संचार र कलाप्रेम मार्फत समाजको लागि एक उदाहरणीय पात्र भएको भन्दै परियारलाइ सम्मान गरेको हो । वरिष्ठ साहित्यकार बैरागी काइलाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पुर्वमन्त्री एव समाजसेवी भद्र कुमारी घले लगायत विशिष्ट ब्यक्तिहरुको… पुरा पढौ