धमलाको ‘रेशमी सारी’को धमाका

मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । तीजको लागी लक्षित गरि नव उदयमान गायीका संगिता धमलाको सन्देशमुलक तथा मनोरञ्नात्मक तीज गीत ‘रेशमी सारी’ सार्वजनिक भएको छ । म्यूजिक भिडियो सहित नवगायीकाको यसपालिको तीजमा ‘रेसमी सारी’ बोलको गीतले नेपाली चेलीहरुले सक्तो मनोरञ्जन लिने भएका छन् । नव गायीका धमलालाई अर्की गायीका पार्वती जीसीले साथ दिएकी छिन् । शब्द र संगीत भने संगीता धमलाकै रहेको छ ।