
भदाै ३० गाेरखा । शहिद लखन गाउँपालका वडा न ३ मनकामनाकी १० वर्षिय सहित गण्डकीमा आज ४७ जनामा काेराेना पुष्टि भएकाे छ । तनहुँ स्थित आँवुखैरेनीबाट कन्ट्रयाक्ट ट्रेसिङकाे क्रममा बालिकाकाे रिपार्ट पाेजिटिभ देखिएकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ ।