Breaking News

अजिरकाेट गाउँपालिका सिल गरियाे

By मनासलु

September 06, 2020

भदाै २१ गाेरखा

अजिरकाेट गाउँपालिकामा एक जनामा काेराेना स‌‍क्रमण देखिएपछि २७ गतेसम्म पालिका सिल गरिएकाे छ ।

पालिकाकाे भच्चेक बजार क्षेत्र लगायत अन्य क्षेत्रहरु सिल गरी बाहिरका मानिसहरु आउने जाने पूर्ण बन्द गरिएकाे पालिकाले जनाएकाे छ । मास क्वारेन्टाइनमा बसेकाहरु स‌क्रमितहरुसँगकाे सम्पर्कमा रहेकाले कन्ट्याक्ट ट्रेसिङका लागि पालिका सिल गरिएकाे पालिका अध्यक्ष फडिन्द्र धितालले जानकारी दिए ।