भिडियो

गायक दीलिप लामाको “आखाले हेर्छु” सार्वजनिक

By Admin

September 17, 2020

काठमाडौं – गायक दीलिप लामाको आखाले हेर्छु गीतको म्युजिक भिडीयो  सार्वजनिक  भएको छ ।

रेडियो नेपालले २०७० मा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम भएका गायक लामाले नयाँ गीत युट्वमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द रोजिना राइको शब्द अनि सङ्गीत संयोजन देबेस राइले गरेको सो भिडियोमा मलाईका बस्नेत र प्रयादीप राई अनिल  इशा र सुरजको अभिनय रहेको छ ।

उक्त गीतको भिडियो जगडोल लगायतको बिभिन्न स्थानमा छायांकन गरिएको छ ।