साहित्य

तारा प्रसाद पाण्डे को मन छुने गजल

By मनासलु

September 20, 2020

साच्चै नै होलाकी खै, तिम्रो टाउको दुख्छ कति बिरामी हुन्छौ सधै, तिम्रो टाउको दुख्छ

राम्री छौ यस्को नोक्सान बारे कहिलै सोचिएन सबैले मलाइ नै हेर्छन भन्दै, तिम्रो टाउको दुख्छ ।

डाक्टर हरुको निष्कर्ष यस्तो रहेको छ हाम्रो श्रीमति को जस्तै, तिम्रो टाउको दुख्छ ।

पटक्कै हुन सक्दिनौ मेरि आमा जस्ती तिमी मलाइ भोक लाग्छ, सङ्गै, तिम्रो टाउको दुख्छ।

तारा प्र पाण्डे                                                      अछाम