साह्रै दुर्गम ठाउमा छन नजाउ है काेराेना। बुढि आमा गाउमा छन नजाउ है काेराेना ।।
मृगौला बेच्नु पर्छ , उपचार गर्नमा मैले घर जग्गा साहूमा छन नजाउ है काेराेना ।।
मेराे दुखमा हास्ने मेरा दुस्मनहरु उता , खुट्टा तान्ने दाउमा छन नजाउ है काेराेना ।।
अनाथ हुन्छु , जननि काे साथ गुमेपछि, शिर उन्कै पाउमा छन नजाउ है काेराेना
प्रेमसागर खड्का `लाेफर´ दिपायल डाेटि दुबई