भिडियो

सुदिपले ‘मायालु जहिले रिसाउनी’ भन्दै फकाए समीक्षा

By Admin

September 29, 2020

काठमाडौँ । गायिका समीक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत ‘मायालु जहिले रिसाउनी’को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द र सुदिप कुँवारकै संगीत रहेको छ ।