पर्यटनमन्त्री याेगेश भट्टराइलाइ काेराेना सङ्क्रम

शनिबार, असाेज २४, २०७७

गाेरखा २४ असाेज । सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रि याेगेश भट्टराइलाइ काेराेना सङ्क्रम भएकाे छ । केही समय अघि मन्त्री भट्टराइले ट्वीट गर्दै आफूलाइ काेराेना भाइरस पाेजेटिभ देखिएकाे बताएका हुन् । आफ्नाे सम्पर्कमा रहका नागरिकहरुले घरमै सुरक्षित रहेर परीक्षणमा सघाउ पुर्याउन उनले आग्रह गरेका छन् ।

पहिलाे पटक स‌ँघीय सरकारका मन्त्रीमा काेराेना देखिएकाे हाे ।