क्रीस्टियानाे राेनाल्डिनाे काेराेना सङ्क्रमणका कारण आइसाेलेसनमा

शनिबार, कार्तिक १, २०७७

एजेन्सी ।  रोगी र स्टामीना कमी भयको अस्वस्थ निम्सरो मानिसलाई मात्रै कोरोना लाग्छ भन्ने कुरा सत्य होईन  । ,विश्व चर्चित फुटबलर क्रीस्टियानाे राेनाल्डिनाे पनि यतिबेला कोरोनाकै कारण आईसोलेसनमा रहेका छन् ।

शारीरीक स्फुर्तिका हिसाबले निकै तगडा खेलाडी मानिन्छन  उनलाइ काेराेना सङ्क्रमण भएकाे हाे ।  कोरोना केहिपनि होईन भनेर हेलचक्र्याई नगर्न र  यसलाई हाउगुजि ठानेर नमानी ,सकभर जोगिने कोशीस गर्नु उपयुक्त हुने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।