कसै कसैको तनाबमा बित्यो जिन्दगि । धेरै कुराको अभावमा बित्यो जिन्दगि ।
भाग्यले हास्न खेल्न दियनत केभो खुसि छु भन्ने जवाफमा बित्यो जिन्दगि ।
उसले त तौलिएको हो पैसामा प्रेम रत उसकै दबाबमा बित्यो जिन्दगि ।
बिर्सनेलाई सजिलो छ बिर्सिएर जान यता भने उनकै यादमा बित्यो जिन्दगि । सहारा भट्टिको भयो तिमिले छोडे देखि हरेक दिन जुवातासमा बित्यो जिन्दगि । दुर्गा मन्दिर