साहित्य

डोल्पा बाट धनगिरि फडेरा को मन छुने गजल

By मनासलु

October 10, 2020

यो मन मारियो आफ्नाहरु बाट र पाखा लागियो आफ्नाहरु बाट !!

उ घर देखि दिक्क लागेर होला , सहर हानियो आफ्नाहरु बाट !!

भोलि पछुत्ताउनु शिवाय केहि छैन, नै डाडा काटियो आफ्नाहरु बाट!!

मने बेला भनेकि थिन आमाले , दुख नै बोकियो आफ्नाहरु बाट !!

सुस्ता र कालापानि नेपाली माटो, बेचिनु बेचियो आफ्नाहरु बाट !!                        धनगिरि फडेरा