Breaking News

गाेरखामा १६ जना काेराेना सङ्क्रमित थपिए

By मनासलु

October 14, 2020

असाेज २८, गाेरखा । बुधबार गाेरखामा १६ जना काेराेना सङ्क्रमितहरु थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारि गरेकाे सुचना अनुसार गाेरखाकाे गण्डकी गाउँपालिका र गाेरखा नगरपालिका भित्रका नागरिकहरुमा सङ्क्रमण देखिएकाे हाे ।