मनोरञ्जन

बाडुली लाग्दा खाेर्ला गाउँमा भेटाैँला, ख्याल हाेइन साँचाे तिर्सना मेटाैँला

By मनासलु

October 14, 2020

गाेरखा । धार्चे गाउँपालिका सिङ्लाका साेम बहादुरले बाडुली लाग्दा खाेर्ला गाउँमा भेटाैँला, ख्याल हाेइन साँचाे तिर्सना मेटाैँला  भन्दै उत्तरी क्षेत्रकाे भाषा, लवज र स्थानलाइ प्राथमिकता दिएर सिङ्ला गाउँकाे ठिटाे एल्बम सार्वजनिक गरेका छन् ।

भिडियाे हेर्न यहाँ क्लीक गर्नुहाेस ।