माया मेरि जिन्दगिमा ,पसि दिए पुग्छ टाढा होइन तिमी नजिक , बसि दिए पुग्छ
मायाले गर्दा आज मलाइ के के भयो भयो जोगि बन्न थोरै खरानी ,घसि दिए पुग्छ
मायाको नि जालो धेरै थोरै,जति पाए पाए लेख्न लाइ कपि कलम , मसि दिए पुग्छ
जति कसम खाए नि बिस्वास ,गर्दिन मैले मेरो लागि मायाको प्रमाण,दसि दिए पुग्छ
म जस्तो तिमी संग साथी,पनि होलान धेरै कडा प्रहार बोलिले नै , कसि दिए पुग्छ
सोमनाथ लुइटेल रवि पाल्पाली बर्दिया गुलरिया ३ हाल :- युगाण्डा